काठमाडौँ, २४ कार्तिक । बजारमा सुकेको प्याजको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सुकेको प्याजको मूल्य घटेको हो । आज कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ३६ रुपैयाँ कायम छ । हिजो आइतबार प्याज प्रतिकिलो थोकमा न्यूनतम…