ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

काठमाडौँ, ८ माघ । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । प्रहरीका अनुसार धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म१त १०१३ नम्बरको ट्याक्टर आज बिहान पाटन नगरपालिका-८ को अनारखोलिमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भएको छैन । दुर्घटनामा ३ जना घाइते भएको र घाइतेहरूको पनि…