कपिलवस्तुमा सवारी दुर्घटना, एक युवकको मृत्यु

कपिलवस्तु, १ कार्तिक । कपिलवस्तुमा सवारी दुर्घटना परेर एक युवकको मृत्यु भएको छ । आज कपिलवस्तु नगरपालिका ९ जगदीशपुरबाट बनगाई जाँदै गरेको लु २० प ९४५२ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा बाणगंगा नगरपालिका ९ भलवाडका २८ वर्षीय रमेश आचार्यको  मृत्यु भएको हो । मोटरसाइकलमा सवार सोही ठाउँका अर्का युवक सुजन सुनारको अवस्था…