काकाठमाडौ,३१ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्।निवास धुम्बाराहीमा सोमबार अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाइएको हो।मंगलबारदेखि केन्द्रीय कार्यसमिति बैठक सुरू हुँदैछ। केन्द्रीय समिति बैठक बस्नुअघि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन्।केन्द्रीय समिति बैठकअघि पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्ने कांग्रेसको परम्परा छ।कांग्रेस केन्द्रीय समिति बैठक…