३१ थान आइफोन बरामद

काठमाडौँ, २१ कार्तिक । भन्सार छलेर रुपन्देही ल्याइएका ३१ थान आइफोन प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका–१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनबाट ती मोबाइल बरामद गरेको हो । बरामद गरिएका मोबाइलहरूको अनुमानित मूल्य करिब १६ लाख ६५ हजार रुपैयाँ बराबर रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरी टोली देखेपछि…