पटकासहित एकजना पक्राउ

काठमाडौँ, २६ असोज । कञ्चनपुरमा पटकासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाललाई पक्राउ गरेको हो । २८ लाख ९८ हजार ६५० रुपैयाँबराबरको विभिन्न प्रकारका पटकासहित शनिबार बेलुका उनलाई पक्राउ गरिएको हो । उनको घर तलासी गर्दा उक्त पटका फेला परेको थियो । यसबारे थप…