आजको राशिफल

काठमाडौँ, ३० जेठ । २०८० साल जेठ ३० गते मंगलबारको राशिफल । मेष : दिन धेरै राम्रो देखिँदैन। खर्च बढ्ने देखिन्छ। धोका हुने भएकाले प्रेम गर्दा ख्याल गर्नुपर्ने छ। धन सम्पत्ति आर्जन हुने देखिन्छ। वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन : शिक्षामा गरेको श्रमको…