काठमाडौँ, १९ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लुकाई छिपाई लैजान लागेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । धनुषा जनकपुर उपमहानगरपालिका-१ शिवपथ स्थायी वतन भएका ४६ वर्षीय सन्तोषकुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट ८ हजार ७ सय अमेरिकी डलर बरामद भएको छ । नेपाल एयरलाइन्सको…