हिउँ पहिरोमा बेपत्ता भएका २ जनाको शव फेला

बझाङ, ८ जेठ । यार्सा सङ्कलन गर्ने क्रममा बझाङमा गएको हिउँ पहिरोमा परी बेपत्ता भएका २ जनाको शव फेला परेको छ । आइतबार माथिबाट आएको हिउँ पहिरोमा परी जय पृथ्वी नगरपालिका ११ घर भएका वर्ष १८का रमिता धामी र वर्ष १४ का जामती धामी बेपत्ता भएका थिए । आज बिहान उनीहरुको शव फेला परेको जिल्ला…