धादिङमा एक युवकको हत्या

धादिङ, २८ बैशाख । धादिङमा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका–८, निवुवाकोटका अन्दाजी २८ वर्षीय विनोद थापामगरको हत्या गरिएको हो । बुधबार राति करिब पौने १२ बजे चक्कु प्रहार गर्दा घाइते भएका थापामगरको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको हो । हत्यामा संलग्न रहेको आरोपमा सोही…