बाग्लुङमा किसानको बाली जोगाउन ‘बाँदर उद्यान’

बाग्लुङ, २५ बैशाख । जैमिनी नगरपालिका–८ को पुरानो गाउँ वन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल सुरु गरिएको छ । बाँदरको बगैँचा र प्राकृतिक वन्यजन्तु उद्यान बनाउनका लागि नगरपालिकाले छलफल सुरु गरेकाे हाे । जैमिनी नगरपालिका र डिभिजन वन कार्यालय बाग्लुङको संयुक्त आयोजनामा पुरानो गाउँमा भएको सरोकारवालाको भेलाले बाँदरले दिएको दुःख हटाउन संरक्षण…