प्रजातन्त्र कमजोर भयो भने तानाशाही प्रवृत्ति हाबी हुन्छ : सभापति देउवा

काठमाडौँ, २५ भदौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा प्रजातन्त्र कमजोर भयो भने तानाशाही प्रवृत्ति हाबी हुने बताएका छन् । मंगलबार नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले प्रजातान्त्रिक समाजवाद नहुँदा तानाशाहहरु जन्मिने उनको भनाइ थियो । सभापति देउवाले बीपी कोइरालाले योगदानको चर्चा गर्दै…