काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार ढाल्ने षड्यन्त्र भइरहेको दोहोर्याएका छन् । उनले सरकार ढालेमा त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । सुर्खेतमा बिहीबार सरकारविरुद्ध चलखेल भए त्यसको प्रतिवाद गर्ने बताएका उनले शनिबार काठमाडौंमा समेत त्यस्तै अभिव्यक्ति दोहोर्याए । ‘प्रतिक्रियावादीहरूबाट गठबन्धन टुटाउन अनेक चेष्टा हुने गरेका छन्, ३२ सिटको पार्टीको प्रधानमन्त्री भएको छु, कति दिन…