फोटो खिच्दा ख्याल गर्नुहोला : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १५ साउन । सुन तस्करी प्रकरणमा पार्टीका शीर्ष नेताहरूको नाम मुछिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चासो व्यक्त गरेका छन् । आज बिहान बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले नेताहरूलाई विभिन्न व्यक्तिहरूसँग गर्ने भेटघाटमा सचेत बन्न सुझाएका हुन् । केही समयअघि मात्र भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा…