सुन प्रकरणमा माओवादीले अरुको गालामा वियाँ टास्ने धन्दा गर्यो: महासचिव पोखरेल

काठमाडौँ, ६ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक सय केजी सुन प्रकरणमा सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रले सुन सम्बन्धी तस्करी गरी अरुको गाालमा वियाँ टास्ने धन्दा गरेको भन्द्र आक्रोस जनाउनुभएको छ । हिजो एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सुन प्रकरणको बास्ताविक नाइकेसम्म अनुसन्धान गरी सम्पूर्ण तस्करीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै काठमाडौँमा…