संसदीय समितिमा कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

फाइल फोटो काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका छन् । आज बसेको कानुन, न्याय र मानवअधिकार समितिको बैठकमा बोल्दै सांसद शर्माले विमानस्थलबाट भइरहेको सुन तस्करी रोक्न नसकेकोले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।  प्रधानमन्त्री प्रचण्ड पत्नी…