धनगढी, २५ असार । सुदूरपश्चिम प्रदेश सभाले शोक प्रस्ताव पारित गरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा सवारी दुर्घटनामा निधन भएका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको दिवङ्गत आत्मको चीर शान्तिको कामना गर्दै शोक प्रस्ताव पेस गरिएको थियो । सभामुख भीमबहादुर भण्डारीले शोक प्रस्ताव वाचन गरेका थिए । असार ५…