नेपालको राजनीतिमा बेलाबेलामा चल्दै आएको वामपन्थी र कम्युनिस्ट शक्तिलाई एकतावद्ध गरी समाजवादी केन्द्र बनाउने बहस फेरी ब्युँतिएको छ । केही वर्षयता कम्युनिस्ट धारका सानाठूला दलहरूबीच समाजवादी केन्द्र बनाउने चर्चा चल्दै सेलाउँदै आएको अवस्थामा यो बहसलाई फेरि ब्युँताइएको हो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै समाजवादी केन्द्र बनाएर…