काठमाडौँ, २६ जेठ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । प्रतिनिधिसभाको आजकाे बैठक बिहान ११ बजे बस्नेछ। प्रतिनिधिसभामा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ । जारी बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त गर्नेछन् । यस अघिको बैठकमा सत्तापक्षका सांसदहरूले…