मकवानपुर, ३० जेठ । बागमती प्रदेशसभाको बैठक यही जेठ ३२ गते बिहिवार बस्ने भएको छ । बागमती प्रदेशसभा सचिवालय हेटौंडाले सूचना जारी गर्दै प्रदेशसभा बैठक जेठ ३२ गते दिउँसो २ बजे बस्ने जानकारी दिएको हो । जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो । असार…