कांग्रेसको नयाँ सदस्य र नवीकरण अनलाइनमार्फत भर्न सकिने

काठमाडौँ, २५ जेठ । नेपाली कांग्रेसले असार १ देखि सदस्यता वितरणलाई अनलाइनमार्फत गर्ने भएको छ । धनकुटाको जिल्ला सम्मेलनमा बोल्ने क्रममा पार्टी महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको जानकारी गराएका छन् । सदस्यता नवीकरण तथा नयाँ सदस्‍य दुवै अनलाइनबाटै गर्न महामन्त्री थापाले जानकारी दिए । महामन्त्री थापाले असार १ बाट…