सरकारले दिउसै ढाँट्ने काम गर्यो : सांसद भट्टराई

काठमाडौँ, २२ जेठ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टरार्यले संविधानमा भएको व्यवस्थाविपरित सरकारले दिउसै ढाँट्ने काम गरेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न सिफारिस गरेर गैर संवैधानिक काम गरेको आरोप लगाएका छन् । नागरिकता जस्तो विषयमा धेरै…