काठमाडौँ, २७ चैत । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन हुँदैछ । आजबाट सुरु हुने नेकपा महाधिवेशनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने र सो महाधिवेसन २७–२९ गतेसम्म जारी रहनेछ । नेपालगञ्जमा हुने महाधिवेशनको उदघाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहने संघले जनाएको छ । महाधिवेशनमा २…