काठमाडौँ, २५ बैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रचण्डपथ’ छाडेर ‘महतपथ’ अंगालेको टिप्पणी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथामिकता हेर्दा ‘प्रचण्डपथ’बाट ‘महतपथ’मा विलय भएको महसुस गरेको बताएका हुन् ।…