सरकारले कानुनअनुसार पाउने एनसेलको स्वामित्व गुमाउँदै

काठमाडौँ, १६ चैत । २०८६ सालपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेल सरकारको स्वामित्वमा नआउने भएको छ । नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेललाई दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयक मस्यौदा २०७९ को दफा २४ को उपदफा ३ ले त्यो अवसरलाई वञ्चित गर्ने भएको हो । निजी क्षेत्रका दूरसञ्चार…