सरकार विस्तार वारे छलफल गर्न गठबन्धनको बैठक सुरू

काठमाडौं १४ चैत्र। १० दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा नेपाली कांग्रेबाट शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, नेकपा एसबाट माधवकुमार नेपाल, जसपाबाट राजेन्द्र श्रेष्ठ, जनमतका अध्यक्ष सीके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेसपाका बाबुराम भट्टराई, आमत जनता पार्टीका प्रभु शाह, जनमोर्चाका चित्रबहादुर केसी छन्…