काठमाण्डौ, १३ चैत्र । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् । आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्ष नेपालसँग मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गरेका हुन् । तीन नेताबीच मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार अपराह्न ४ बजे…