काठमाडौँ, १४ बैशाख । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले मुलुकमा शान्ति सुरक्षा सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आज सिंहदरबारमा एमाले नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मुलुकको शान्ति सुरक्षामा अत्यन्त ठूलो चूतौती देखापरेको भन्दै शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न ध्यानाकर्षण गराएका हुन् । झापामा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली माथि आक्रमणको प्रयास…