१५ लाख २३ हजार बोरा रासायनिक मल ल्याइँदै

काठमाडौँ, ३१ साउन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकत्ता बन्दरगाहमा प्राप्त भइसकेको र ती मल धमाधम नेपालस्थित कर्पोरेशनका गोदममा ल्याउनेक्रम जारी रहेको जनाएको छ ।  कर्पोरेशनले हालै मात्र चार लाख ४० हजार बोरा युरिया र १० लाख ८३ हजार बोरा डीएपी गरी कूल १५ लाख २३ हजार बोरा…