प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी

काठमाडौँ, ३० चैत । सरकारले नेपाल र गणतन्त्र कजाखस्तानबीच कूटनीतिक/सरकारी/सर्भिस राहदानी वाहकलाई प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गरेको छ । यही चैत २४ मा बसेको मन्त्रिपरिषद्को बैठकले २०२३ अप्रिल १७ देखि २३ सम्म न्यूयोर्कमा आयोजना हुने ‘आदिवासी मुद्धामा संयुक्त राष्ट्र सङ्घीय स्थायी मञ्च (युएन–पिएफआइआइ) कार्यक्रममा सहभागी हुन सङ्घीय मामिला तथा…