अर्थतन्त्रमा उल्लेख्य सुधार भएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ, २९ साउन । एक वर्षअघि आफूले सरकारको नेतृत्व गर्दाको तुलनामा अहिले अर्थतन्त्रमा उल्लेख्य सुधार भएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । बुधबार संसद्मा जानकारी दिँदै प्रधानमन्त्री ओलीले गत वर्ष ३.७ प्रतिशत रहेको आर्थिक वृद्धि आफ्नो कार्यकालमा ४.६ प्रतिशत पुगेको दाबी गरे । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४ खर्बले विस्तार भएको छ । ‘यो सरकार गठन…