सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियो : प्रधानमन्त्री कार्की

काठमाडौँ, ७ माघ ।  प्रधानमन्त्री सुशीला कार्कीले सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको बताएकी छन् । मंगलबार एक सन्देश जारी गर्दै कार्कीले यस्तो उल्लेख गरेकी छन् । मंगलबार मुलुकभर आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएको छ । सो कार्यमा उत्साहपूर्ण सहभागीता देखिएको भन्दै कार्कीले यस्तो जनाएकी हुन् । यस्तो छ प्रधानमन्त्री कार्कीको सन्देश : आदरणीय…