रासायनिक मलमा गरिएको मूल्य फिर्ता गर्न एमालेको माग

काठमाडौँ, ६ चैत । नेकपा (एमाले) ले सरकारसँग रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ। एमालेको कृषि तथा पशुपन्छी विकास विभागले आइतबार गरेको पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले सरकारसँग रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्। अन्तर्राष्ट्रियरूपमा रासायनिक मलको मूल्य घटिरहेको बेला नेपालमा भने बढाउनु अनुचित रहेको उनले बताए। सरकारले रासायनिक…