रौतहट, २६ साउन । मुआब्जा विवाद सुल्झिन नसकेपछि रौतहटको बागमती–धन्सार खण्डस्थित रेलवे ट्र्याक निर्माणको काम रोकिएको छ । सम्झौताभन्दा ४ वर्ष बढी समय बिते पनि काम सम्पन्न हुन सकेको छैन । रौतहटतर्फ ५ वटा प्याकेजमा ठेक्का लागेको छ । जसमध्ये चार वटाले अन्तिम भुक्तानी लिइसकेका छन् । मुआब्जाको विवादबीच ठेकेदारले भुक्तानी लिएका हुन् । अब ठेकेदारले मर्मतको दुईवर्षे समय मात्र…