नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार पक्राउ

काठमाडौं १९ माघ । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । नागरिक उन्मुक्ति पार्टीका निर्वाचित सांसद चौधरीलाई आज बाँकेबाट प्रहरीले पक्राउ गरेको हो । ट्याक्टरमा आगो लगाएको आरोपमा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला…