काठमाडौँ, १९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउने भएको छ । बिहीबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कार्यक्रम खाका बनाई २ महिनाभित्र पेश गर्न वरिष्ठ उपाध्यक्ष मिश्रको संयोजकत्वमा समिति गठन गरेको हो । उक्त समिति सदस्यहरूमा हेमजङ्ग गुरूङ र उद्धव पौडेल छन् । यस्तै आन्तरिक विवाद तथा…