काठमाडौ १५ फागुन । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको सचिवालयको आकस्मिक बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । उपाध्यक्ष विष्णु पौडेलले बैठकको निर्णय जानकारी गराउँदै समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए । पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र प्रधानमन्त्री दाहालले एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको…