पुस १० को सम्झौता कार्यान्वयन नगरे माओवादी पतन हुन्छ : सचिव भट्टराई

जुम्ला, १४ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रले पुस १० को सम्झौता विपरीत गए माओवादी पतन भएर जाने दाबी गरेका छन् । एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका क्रममा जुम्ला पुगेका सचिव भट्टराईले माओवादीले पुस १० को सहमति कायम राख्ने विश्वासका कारण एमालेले राष्ट्रपति पदमा उम्मेदवारी दिएको बताए । सचिव भट्टराईले सम्झौता…