प्रधानमन्त्री दाहालद्वारा मृत्युपश्चात अंगदान गर्ने घोषणा

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अंगदान गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत पनि अंगदान गर्ने जानकारी…