जसपाले माग्यो उपराष्ट्रपति

काठमाडौँ, ८ फागुन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति पदमा चासो देखाएका छन्। पछिल्लो समय यादवले कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र लगायत प्रमुख दलका शीर्ष नेताहरूसँग त्यसबारे छलफल पनि गरेका छन्। यसैगरी उनले कांग्रेस नेता रामचन्द्र पौडेलसँग पनि भेटघाट गरेका छन्। जसपा कार्यकारिणी समितिका सदस्य तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले…