सदन र सडक संघर्षको विकल्प छैन : अध्यक्ष प्रचण्ड 

काठमाडौँ, २ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन् ।  आज रामवृक्ष यादवको स्मृतिमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले जनताका मुद्दा रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्ने समेत बताए । उनले भने, “जनताका मुद्दा खोसिने हुन् कि…