संघीयतालाई संस्थागत गरे तराई मधेसको विकासमा कायापलट: अध्यक्ष यादव

बारा, १८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सघीयतालाई संस्थागत गर्न सके तराई मधेशको विकासमा कायापलट हुने बताएका छन् । बाराको करैयामाई गाउँपालिकास्थित उमजनमा तयर सिचाई योजना शिलन्यास कार्यक्रमका अध्यक्ष यादवले संघीयतालाई संस्थागत हुन नदिने खेल शुरु भएको भन्दै यस तर्फ सबै सजग र सचेत रहनुपर्नेमा जोड दिए । ठूला दलहरुले…