काठमाडौँ, १७ माघ । नेपाली विद्यार्थी संघमा एकतर्फी नियुक्ति गरिएको भन्दै शेखर कोईराला पक्षका विद्यार्थीले असन्तुष्टि व्यक्त गरेका छ्न् । संघका अध्यक्ष शेर्पाले योगदान र योग्यताका आधारमा नभई आफूखुसी जिल्ला र क्याम्पस कार्यसमिति बनाएको उक्त पक्षले आरोप लगाएको हो । नेपाल ल क्याम्पसमा भएको शेखर पक्षका विद्यार्थीहरुको बैठकले गुटगत रुपमा गठन गरिएका नियुक्तिहरु बदर गर्न…