राति अबेरसम्म नबस्नुस्, बरु बिहान सबेरै उठेर पढ्नुहोस् : अध्यक्ष ओली

पोखरा, ८ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ४ घण्टाभन्दा बढी नसुत्ने गरेको बताउनुभएको छ। उहाँले जति समय भन्यो त्यति नै समयका लागि सुत्ने बानी परेको पनि बताउनुभयो । अध्यक्ष ओलीले रातकै समयमा पढ्ने गरेको पनि बताउनुभयो । बिहान भने आफूसँग समय नै नहुने उहाँले बताउनु भयो । अध्यक्ष ओली पोखरामा आयोजित…