जनताले मानवअधिकारको महसुस गर्न सकेनन् : उपराष्ट्रपति पुन

काठमाडौँ, २२ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले जनताले मानवअधिकारको महसुस गर्न नसकेको बताएका छन् । आज काठमाडौंमा आयोजित १४ औँ राष्ट्रिय मानव अधिकार महाभेलालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाहरुलाई पूर्ण रुपमा लागू गराउन सबैको ध्यानाकर्षण गराएका हुन् । उपराष्ट्रपति पुनले मानव अधिकार आवाजविहीन, शोषित उत्पीडित र राज्यले पछि पारेका जाति र…