माओवादी केन्द्र र एकीकृत समाजवादीको घोषणापत्रमा शिक्षा

काठमाडौँ, १५ कार्तिक । सत्ता गठबन्धनमा आबद्ध दुई ठूला दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले शिक्षामा २० प्रतिशत बजेट बढाउनेदेखि लिएर कक्षा ३ सम्म मातृभाषामा पठनपाठन, सबैका लागि गुणस्तरीय शिक्षालगायत शिक्षासम्बन्धी डेढ दर्जन विषयमा प्रतिबद्धता सार्वजनिक गरेका छन् । दुवै पार्टीले सोमबार आ–आफ्नो पार्टी मुख्यालयमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै उक्त प्रतिबद्धता सार्वजनिक…