भक्तपुर, १७ मंसिर । जिल्लाको सूर्यविनायक नगरपालिकाले भू–उपयोग वर्गिकरणको आधार तयार पारेको छ । शुक्रबार बसेको बैठकले भू–उपयोग वर्गिकरणको आधार तयार पारेको हो । नगरपालिकाले भू–उपयोग वर्गिकरणको ८ वटा आधार तयार गरेको छ । तयार पारिएको आधारमा राजकुलो, खोल्सी र खोला छेउको जग्गाको हकमा RoW छोडी त्यहाँ कायम हुने बाटोको चौडाईको आधारमा बुँदा नं. ५…