काठमाडौँ, १४ मंसिर । मुलुकको अर्थतन्त्र दबाबमा रहेको भन्दै निजी क्षेत्रले राष्ट्र बैंकले आइतबार गरेको मौद्रिक नीतिको समीक्षाले समाधान दिन नसकेको बताएको छ । उद्योगी व्यवसायी र समग्र अर्थतन्त्रको सुधार गर्न सरकारलाई केही सुझाव दिँदै निजी क्षेत्रले समाधान नखोजिए अन्तिम विकल्प आन्दोलन रहेको बतायो । निजी क्षेत्रको सबैभन्दा ठुलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको…