काठमाडौँ, १३ मंसिर । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवाको तयारी गरिएको छ । प्रहरीमा ४ वटा एआईजी पद रिक्त छ । रिक्त पदमा बढुवाका गर्न गृह मन्त्रालयलाई निर्वाचन आयोगले अनुमति दिएको छ । गृह मन्त्रालयको आग्रह अनुसार आयोगले बढुवा गर्न अनुमित दिएको बताइएको छ । आयोगले आवश्यकता अनुसार प्रहरी अधिकृतहरुको सरुवा गर्न…