समानुपातिकतर्फ एमालेको मत १० लाख कट्यो

काठमाडौँ, ९ मंसिर । समानुपातिकतर्फ एमालेको अग्रता कायमै छ । अहिलेसम्म एमालेले १० लाख मत कटाएको छ । समानुपातिकतर्फको मतगणनामा सुरवातदेखि नै अग्रता लिइरहेको एमालेले १० लाख ५ सय ७४ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ९ लाख ५२ हजार ९ सय ८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ७५ हजार ६ सय…